Skip to content

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाको कार्यकाल २ वर्षको लागि थप

काठमाडौं । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाको कार्यकाल २ वर्षको लागि थप गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले ढुंगानाको कार्यकाल २ वर्षको लागि थप गर्ने निर्णय गरेको हो ।

असार १७ देखि लागू हुने गरेर ढुंगानाको कार्यकाल २ वर्षको लागि थप गर्ने निर्णय बैंकले गरेको हो ।

ढुंगानाले नेपाल बंगलादेश(एनबी)लाई नबिलमा गाभ्न महत्वपूर्ण भूमिका खेलेका थिए । तत्कालिन एनबी बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका ढुंगाना राष्ट्र बैंकका क्याडर हुन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal