Skip to content

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर सर्वसाधारणका लागि बिक्रीमा

 

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सर्वसाधारणको लागि संस्थापक सेयरधनीको नाममा रहेको केही कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सो सेयर संस्थापक सेयरधनीहरुबाट खरिद नभएको हुँदा कम्पनीले अन्य व्यक्ति वा संघ संस्था, कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाएको छ ।

सो सेयर खरिद गर्न इच्छुक सर्वसाधारणहरुले आवश्यक कागगजात संकलन गरी सूचना प्रकाशन भएको ७ दिनभित्र कम्पनीको सेयर शाखा लाजिम्पाट काठमाडौंमा आवेदन पेस गर्न सक्नेछन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal