Skip to content

सिटिजन्स बैंकद्वारा बेनी अस्पताललाई वाटर फिल्टर सहयोग

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत म्याग्दीको बेनी अस्पताललाई आरवो वाटर फिल्टर सहयोग गरेको छ ।

बेनी अस्पतालमा आज आयोजित एक कार्यक्रमका बीच अस्पताललाई दुईवटा वाटर फिल्टर हस्तान्तरण गरिएको हो । अस्पतालमा सुरक्षित खानेपानीको अभावका कारण विरामीहरुलाई कठिनाईका साथसाथै स्वास्थ्यकर्मीहरुलाई पनि सेवा प्रवाहमा असहजता भएको पाइएकाले सो सहयोग गरिएको बैंकले जनाएको छ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal