Skip to content

गृहमन्त्री रविलाई गगन थापाको काउन्टरः कांग्रेस नेता संलग्न भएको फाइल खोल्नुहोस्

 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस नेता संलग्न भएको फाइल खोल्न उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई अनुरोध गरेका छन् ।

सदन बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा थापाले गृहमन्त्री माथि छानबिन समिति गठन नभएसम्म सदन नचल्ने भन्दै गृहमन्त्रीलाई धम्कीको भाषा प्रयोग नगर्न थापाले चेतावनी दिए । उनले आफूमाथी गृहमन्त्री लामिछानेले लगाएको आरोपमा पनि छानबिन गर्न थापाले चुनौती दिए ।

उनले गोर्खा मिडिया प्रालिले सहकारीको पैसा ल्याएर चलाएको देखिएको भन्दै छानबिन रवि लामिछाने माथि हुने बताए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal