Skip to content

पाँचथर पावरले लाभांश नदिने, जेठ २७ गते बोलायो साधारणसभा

काठमाडौं । पाँचथर पावरले लाभांश नदिने भएको छ । यस कम्पनीले लाभांश प्रस्ताव नगरी साधारणसभा जेठ २७ गते होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बोलाएको छ ।

सो सभामा जेठ १८ गतेसम्म कायम सेयरधनीले सहभागिता जनाउन सक्नेछन् । सभाले एक्सेल इन्भेष्टमेन्ट र मेगा भेन्चरलाई गाभ्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal