Skip to content

सांग्रिला डेभलपमेन्ट बैंक बैंकको संस्थापक सेयर बिक्रीमा

 

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७ हजार ६ सय ४२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद बिक्रीको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित सांग्रिला बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेश गनए सक्नेछन् ।

साथै, तोकिएको म्यादभित्र खरिद आवेदन नपरेको खण्डमा बैंकले कानुन बमोजिम अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal