Skip to content

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

बलत्कारको आरोप लागेका लामिछानेले हालै मात्र उच्च अदालतबाट सफाइ पाएका थिए । अमेरिकामा हुने टि २० विश्वकप खेल्ने टोलीमा अदालतबाट सफाइ पाएपछि उनलाई सहभागी गराउने निर्णय भएको थियो ।

सन्दीपले सामाजिक सञ्जाल एक्सबाट अमेरिकाले भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् ।

 

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal