Skip to content
Prabhu

नाराभन्दा कामबाट अघि बढ्नुपर्छः अर्थमन्त्री पुन

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा नारा भन्दा पनि काम गर्न सक्ने गरी अघि बढीएको बताएका छन् । बजेट प्रस्तुत पछिको पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

‘नाराभन्दा पनि कार्यान्वयन गर्न सक्ने किसिमका आयोजनाहरु समेटिएको छ । काम गर्ने गरी बजेटमा योजनाहरु समेटिएको छ,’ । उनले भने । उत्पादनका नाराभन्दा पनि उत्पादन वृद्धि गर्ने गरी बजेटमा उल्लेख गरिएको मन्त्री पुनको भनाइ छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal