Skip to content

अर्थमन्त्रीले व्यांग्य गर्दै भने, मेरो जुँगै छैन, के जुँगाको लडाइँ !

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउँदा कुनै पनि जुँगाको लडाइ नभएको बताएका छन् । बजेट प्रस्तुत पछिको पत्रकार सम्मेलमा सम्बोधन गर्ने क्रममा अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनको अन्तिममा अर्थमन्त्री पुनले ‘यहाँ जुँगाको लडाइँको कुरै भएन । मेरो जुँगा नै छैन,’ ठट्यौली पाराले भने । स्पञ्ज आइरनको विषयमा नै सबैभन्दा धेरै कुरा आएको अर्थमन्त्री पुनको भनाइ थियो । राष्ट्रिय आवश्यकताअनुसार काम गरिएको भन्दै यसमा जुँगाको लडाइँको कुरै नभएको उनको भनाइ छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal