Skip to content
Prabhu

अख्तियारद्वारा १ अर्बभन्दा बढी बिगो दाबी गर्दै गोदावरीका मेयरसहित १४ जनाविरुद्ध मुद्दा दायर

 

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जनसहित १४ जनालाई प्रतिवादी कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

अख्तियारले एकै कसुरमा पाँचवटा मुद्दा दायर गरेको छ । त्यसको कुल बिगो एक अर्बमाथि छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्