Skip to content
Prabhu

घुस मागेको आरोप लागेका राष्ट्र बैंकका पूर्वसञ्चालक कर्ण अख्तियारको फरार सूचीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक सुवोधकुमार कर्ण अख्तियारको फरार सूचिमा परेका छन् ।

राष्ट्र बैंकको सञ्चालक भएको बेला कर्णलाई एउटा व्यवसायिक घरानासँग घुस मागेको आरोप थियो ।

अख्तियारले ३० दिनभित्र बयान दिन आउनको लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ । ३० दिनभित्र बयान दिन नआएमा नियम अनुसार कानुनी प्रक्रिया अगाडि बढाइने अख्तियारले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal