Skip to content
Prabhu

मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

 

काठमाडौं । मिड सोलु हाइड्रोपावरको कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर बजार कारोबार हुने साताको चौथो दिन बुधबार यो कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर बन्द भएको हो ।

यो कम्पनीको सेयर मूल्यमा ७० प्रतिशतले वृद्धि भएको छ । जुन अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । मिड सोलुको सेयर मूल्य बुधबारको कारोबार बन्द हुँदा ७० रुपैयाँले बढेर ७७० रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal