Skip to content
Prabhu

इन्फिनिटी लघुवित्तको कम्पनी सचिवमा ज्ञानिश्वर पन्त नियुक्त

 

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा ज्ञानिश्वर पन्त नियुक्त भएका छन् । लघुवित्तको असार १ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत पन्तलाई असार २ गते (आज) देखि लागु हुनेगरी कम्पनी सचिवको जिम्मेवारी दिइएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal