काठमाडौं । नागरिक लगानी कोषको सञ्चालकमा हेमन्तराज रमाली नियुक्त भएका छन् । असार १३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई सञ्चालकमा नियुक्त गरिएको हो ।
रमालीले असार १७ गते बसेको सञ्चालक समितिको बैठकमा शपथ पनि लिएका छन् ।

करेन्टका मालिक चुन्नु पौडेल र कमल मालपानीको बयानको आधारमा बिष्णु पौडेल पक्राउ
धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त
नेपाल रिइन्स्योरेन्स डुबाउन सीईओ थापाको भट्ट र अग्रवालसँग साँठगाँठ
बैंक तथा वित्तीय संस्थाका सीईओको तलब, सेवा सुविधामा राष्ट्र बैंकको लगाम, तोकियो सुविधा, सञ्चालक जिम्मेवार हुने (पूर्णपाठ)
प्रतिक्रिया दिनुहोस्