Skip to content
Prabhu

बुद्धभूमि नेपाल हाइड्रोको कम्पनी सचिवमा सुजन पाण्डे नियुक्त

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको कम्पनी सचिवमा सुजन पाण्डे नियुक्त भएका छन् । असार १६ गते बसेको सञ्चालक समितिको बबैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

साउन १ गतेदेखि लागु हुने गरी पाण्डेलाई कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal