Skip to content

धितोपत्र बोर्डले दियो नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। बोर्डले बैंकलाई १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो।

बैंकले २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima