Skip to content

क्रसर व्यवसायी र सरकारबीच ३ बुँदे सहमति, आन्दोलन स्थगित, उद्योग नवीकरण हुने

nabil
global ime

काठमाडौं । आन्दोलनरत क्रसर व्यवसायी र सरकारबीच ३ बुँदे सहमति भएको छ । बिहिबार नेपाल क्रसर तथा खानी उद्योग महासंघ र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबीच सहमति भएको हो ।

क्रसर व्यवसायीहरुको उद्योग नवीकरण हुने भएपछि आन्दोलन स्थगित भएको छ । गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोलित भएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको समुपस्थितिमा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, प्रतिनिधि सभा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति अब्दुल खान, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिवको उपस्थितिमा सहमति भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima