Skip to content

प्रिओपन सेसनमा नेप्से २.६५ अंकले बढ्यो

nabil bank

काठमाडौं । साताको तेस्रो दिन मंगलबार प्रिओपन सेसनमा नेप्से सूचक २.६५ विन्दुले बढेको छ । यससँगै सूचक २२४३.०६ अंकमा आएको छ । ६६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४६ कम्पनीको १२ हजार ८२८ कित्ता सेयर कारोबार भएको छ ।

कुल २२ कम्पनीको भाउ बढेको छ भने १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ९० वटा कारोबार भएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime