Skip to content

महुली लघुवित्तको सीईओ गंगाधर पाण्डेले दिएको राजीनामा स्वीकृत

nabil bank

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गंगाधर पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ । पाण्डेले दिएको राजीनामा संस्थाको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गरेको हो ।

सीईओ पाण्डेले दिएको राजीनामा कात्तिक १ गतेदेखि लागू हुने गरी स्वीकृत भएको कम्पनी सचिव सरोजकुमार सिंहले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime