काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका दुईजना सञ्चाकलाई नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
ऊर्जामन्त्री दिपक खड्काले विद्युत् प्राधिकरणका दुईजना सञ्चालक भक्तबहादुर पुन र कपिल आचार्यलाई विद्युत् महशुल उठाउनुपर्ने अडान राखेको भन्दै हटाएका थिए ।
सर्वोच्च अदालतका न्यायधीश सुनिल पोखरेलको एकल इजलाशले पुन र आचार्यको रिट अनुसार अन्तरिम आदेश दिदैं तत्काल पदबाट नहटाउने निर्णय सुनाएको हो ।












प्रतिक्रिया दिनुहोस्