Skip to content
Prabhu

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

nabil

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड बनाएको छ ।

बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९ सय २५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९ सय ५० कायम भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal