Skip to content
Prabhu

युनिलिभर नेपालको लाभांश सम्बधित सेयरधनीको खातामा

nabil

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । कात्तिक १२ गते साधारण सभा सम्पन्न गरेको यस कम्पनीले कात्तिक १२ गतेबाट नै लाभांश खातामा पठाउन सुरु गरेको हो ।

कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा १७१४ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको जनाएको छ । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal