Skip to content
Prabhu

महिला लघुवित्तको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

nabil

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ८६ हजार ३२५ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर इच्छुक जोकोही व्यक्ति वा संघसंस्थाले खरीद गर्न सक्नेछन् । सेयर किन्न इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित मंसिर ३ गते दिउँसो ३ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal