Skip to content

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले केही संस्थापक सेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर हाल बैंकका संस्थापक सेयरधनीहरूले मात्रै किन्न सक्नेछन् । सेयर किन्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको सेयर संख्या र सोको रकम समेत खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा निवेदन दिनु पर्नेछ।

अर्घाखाँची सिमेन्ट
Hyundai

साथै तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्