Skip to content
Prabhu

प्रि ओपन सेसनमा ११ अंकले बढ्यो नेप्से

काठमाडौं । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ११ अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ११ दशमलव २० अंकले बढेर बन्द भएको हो ।

आजको प्रि ओपन सेसन पछि २७४९ दशमलव २६ विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव १९ अंकले बढेर ४७७ दशमलव ४९ विन्दुमा पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आजको प्रि ओपन सेसनमा ३९ स्टकको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ७३ कम्पनीका ९२ हजार ९०० कित्ता सेयर १५४ पटक खरिद बिक्री हुँदा ८ करोड ७ लाख २२ हजार ३६३ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्