Skip to content
Prabhu

नेप्सेमा ङादी र नेसनल लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज ङादी ग्रुप पावर कम्पनी र नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।

ङादी ग्रुप पावर कम्पनीले शत प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन गरेको हो । समायोजन अघि कम्पनीको सेयर मूल्य ४ सय ७८ रुपैयाँ रहेको थियो भने समायोजन पछि कम्पनीको सेयर मूल्य २ सय ८९ रुपैयाँ रहेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

साथै, नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले १४.२५ प्रतिशतको आधारमा समायोजन अघि कम्पनीको सेयर मूल्य १५ सय ४९ रुपैयाँ रहेको थियो । समायोजन पछि कम्पनीको सेयर मूल्य १३ सय ५५ रुपैयाँ ८० पैसा रहेको छ ।

अब उक्त कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भोलि मंगलबारदेखि आउनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्