Skip to content
Prabhu

दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

काठमाडौं । आजको कारोबार जारी रहँदा दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको सेयर मूल्य २८ रुपैयाँ ४० पैसाले वृद्धि भएर ३१२ रुपैयाँ ४० पैसा पुगेको छ । यस अघि ङादी हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लोगको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

एक घण्टाको कारोबार जारी रहँदा समग्र बजार परिसूचक पनि १४ दशमलव ४६ अंकले बढेर २७७२ दशलव ५० विन्दुमा पुगेको छ । यो अवधिसम्ममा सेयर बजारमा १ अर्ब ७७ करोड भन्दा माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्