Skip to content
Prabhu

ईङवा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा ईङवा हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा १२ बजोर ३० मिनेटको समयमा यो कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।

कम्पनीको सेयर मूल्य ५९ रुपैयाँ ७० पैसाले बढेर ६५६ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यस अघि ङादी ग्रुप पावर र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो समाचार तयारपार्दासम्म नेप्से परिसूचक १२ दशमलव ६० अंकले बढेर २७७० दशमलव ६४ विन्दुमा पुगेको छ । यो अवधिसम्ममा सेयर बजारमा २ अर्ब ६६ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्