Skip to content
Prabhu

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

nabil

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ हजार ९७७ कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले सर्वसाधारणले खरिद गर्न पाउने गरी सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर यसअघि संस्थापक सेयरधनीहरूलाई खरिदका लागि प्रस्ताव गरिएको थियो। तर तोकिएको म्यादसम्म आवेदन प्राप्त नभएपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । सेयरको न्यूनतम मूल्य ४३० रुपैयाँ तोकिएको छ । सो सेयर किन्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal