Skip to content
Prabhu

छिमेक लघुवित्तको लाभांश घोषणा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

जसमध्ये ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्