Skip to content

बिएलडिसी इन्भर्टर मोटर र पावर स्टिम भएको सेन्सेई फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा

काठमाडौं । सेन्सेईले आफ्ना ग्राहकहरूका लागि अत्याधुनिक फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ। जापानी इन्जिनियरिङद्वारा विकसित यस मेसिनले दक्षता, गुणस्तर र नवीनतम प्रविधिलाई नयाँ स्तरमा पुर्याएको छ।
यसका विशेषताहरूः
. पावर स्टिम कपडाको गहिरो सरसफाइ र कोमल देखिने प्रभावकारी प्रविधि।
.  बिएलडिसी इन्भर्टर मोटरः ऊर्जा बचत गर्ने दक्ष मोटर, जसमा १० वर्षको वारेन्टी उपलब्ध।
. स्टेन ट्रीटमेन्ट गहिरो दागसमेत सजिलै हटाउन सक्षम।
. द्रुत धुलाईः केवल १५ मिनेटमै सरसफाइ सम्पन्न गर्ने फिचर।
. ८ किलो क्षमताः ठूलो परिवारका लागि उपयुक्त।

सेन्सेई वासिङ मेसिनले केवल कपडा सफा मात्र होइन, समय र ऊर्जा दुवै बचत गर्न मद्दत गर्छ। सेन्सेईको नयाँ वाशसङ मेसिनले नेपाली ग्राहकहरूको जीवनशैलीलाई सरल, सफा र ऊर्जा कुशल बनाउन महत्वपूर्ण योगदान गर्ने छ।

सीजी इलेक्ट्रोनिक्स ले नेपाल अधिराज्य भरि सेन्सेई ब्रान्डको समान बिक्रि वितरण गर्दै आइरहेको छ । वासिङ मेसिन साथै सेन्सेई ब्रान्डका चेस्ट फ्रीज़र, शोकेस, कुलर, टिभी, फ्रिजहरु पनि नेपाली बजार मा सर्वत्र उपलब्ध छ।

सेन्सेईको अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपाल अधिराज्य भरि सेन्सेइको अधिकारिक डिलर वा कम्पनीको शोरूम बाट खरिद गर्न सकिन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi