Skip to content
Prabhu

खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा समग्र बजार परिसूचक बढीरहँदा यो कम्पनीको सेयर मुल्यमा ४६ रुपैयाँ ५० पैसाले गिरावट आएको हो । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले गिरावट हो । यो समाचार तयार पार्दासम्म यो कम्पनीको सेयर मूल्य ४१९ रुपैयाँ पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो अवस्थामा समग्र बजार परिसूचक भने २५ दशमलव ३२ अंकले बढेर २६९५ दशमलव १५ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब ५५ करोड बढीको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्