Skip to content
Prabhu

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ८ सय ३५ रुपैयाँमा करोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको १ हाजर ८ सय ४० रुपैयाँ रहेको थियो।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्