Skip to content
Prabhu

सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो, तोलाको कति ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ५० हजार ७०० रुपैयाँ रहेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलाको १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ८३५ रुपैयाँ रहेको थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्