Skip to content
Prabhu

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँ र चाँदी तोलाको २० रुपैयाँले सस्तो भएको हो । आज छापावाला सुनको मूल्य तोलाको १ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको १ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्