Skip to content

प्रभु बैंकले यसपटक सेयरधनीहरुलाई लाभांश नदिने

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट प्रभु बैंकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

बैंकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्