Skip to content
Prabhu

प्रि ओपन सेसनमा ४ अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ दशमलव ११ अंकले बढेको हो ।

यो सेसनको कारोबार बन्द हुँदा परिसूचक २६१३ दशमलव ७० विन्दुमा पुगेको छ । त्यस्तै यो सेसनमा सेन्सेटिभ इन्डेक्स ० दशमलव ९६ अंकले बढेर ४४९ दशमलव ९६ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आज ५७ कम्पनीका १२ हजार ८४४ कित्ता सेयर ९३ पटक खरिद बिक्री हुँदा ७८ लाख ७९ हजार ७३ रुपैयाँ बराबरको कारोबरा भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्