काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न साधारणसभा बोलाएको छ ।
कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले माघ ३ गते बिहीबार कम्पनीको कार्यालय कामनपा–२६, गल्कोपाखामा बस्ने गरी सभा बोलाएको हो ।
सभामा पुँजी वृद्धि र प्रबन्धपत्र नियमावली संशोधन सम्बन्धमा छलफल हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्