Skip to content

नेपाल ल्यूब आयल कम्पनीको एफपीओ रद्द, हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको माघ ११ गते बसेको सञ्चालक समिति बैठकले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यसअघि आयलले घोषणा गरेको एफपीओ निष्कासन गर्ने प्रस्ताव खारेज भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

अब कम्पनीले पुँजी वृद्धि गर्न हकप्रद जारी गर्ने जनाएको छ । हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले माघ २९ गते विशेष साधारणसभा बोलाएको छ । सभा द प्लाजा पुल्चोक, ललितपुरमा हुने भएको छ ।

यसअघि एफपीओ जारी गर्ने भनिएकोमा त्यस निर्णय बदर गरी अब हकप्रद सेयर जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्