काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको यो सेसनमा नेप्से परिसूचक ० दशमलव ८० अंकले बढेर २६७८ दशमलव १३ विन्दुमा पुगेको हो ।
आजको उक्त सेसनमा १९ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ०३ अंकले बढेर ४५० दशमलव ६८ विन्दुमा पुगेको छ ।
आजको उक्त सेसनमा ५५ कम्प्नीका ८ हजार ३८६ कित्ता सेयर १२० पटक खरिद बिक्री हुँदा ७९ लाख २३ हजार २८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्