Skip to content

पोखरा फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा पोखरा फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो ।

यस अघि विन नेपाल लघुवित्त, गुराँश लघुवित्त, जानकी फाइनान्स र गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो । आजको कारोबार जारी रहँदा पोखरा फाइनान्सको सेयर मूल्य ४४ रुपैयाँ २० पैसाले बढेर ४८७ रुपैयाँ १० पैसा पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो अवस्थामा सेयर बजार परिसूचक पनि ७ दशमलव ६० अंकले बढेर २६८६ दशमलव ०७ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ४ अर्ब ७४ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्