काठमाडौ. । केडिविएल डिबेन्चर २०८६ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।
आज यो कम्पनीको सेयर मूल्य १२० रुपैयाँ ४० पैसाले घटेर १ हजार ८३ रुपैयाँ ६० पैसा पुगेको छ । समग्र बजार परिसूचक पनि १६ दशमलव ३८ अंकले बढेर २७४४ दशमलव २९ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ६ अर्ब ६० करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्