Skip to content

भायानेट कम्युनिकेसनमा जागिर खुल्यो

काठमाडौं । भायानेट कम्युनिकेसनमा रोजगारीको अवसर खुलेको छ। उक्त कम्पनीले पानीपोखरीका लागि दुई जना एरिया सेल्स रिप्रेजेन्टेटिभ र जावलाखेलका लागि सेल्स एण्ड बिलिङ सुपरभाइजर पदमा कर्मचारी माग गरेको हो।

सेल्स एन्ड बिलिङ सुपरभाइजर पदमा आवेदन दिने इच्छुकले व्यवस्थापन वा मार्केटिङ विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, उसले आइएसपी कम्पनीमा सुपभाइजर पदमा काम गरेको हुनुपर्ने छ।
यस्तै, एरिया सेल्स रिप्रेजेन्टेटिभ पदका लागि एसएलसी वा ं२ उत्तीर्ण गरेको हुनुपर्नेछ।

सेल्स एण्ड बिलिङ सुपरभाइजर पदमा आवेदन दिने इच्छुकले फागुन १६ गते र एरिया सेल्स रिप्रेजेन्टेटिभले फागुन चैत ४ गतेसम्म आवेदन दिन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T