Skip to content

अर्थमन्त्रालयले तयार गर्‍यो बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन

काठमाडौं । अर्थमन्त्रालयलले आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन जारी गरेको छ । मन्त्रालयले बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्यबिधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ८(१) बमोजिम सो मार्गदर्शन जारी गरेको हो ।

स्रोत व्यवस्थानमा परेको दवाव तथा सार्वजनिक खर्चको उपलब्धि बढाई आर्थिक गतिविधि विस्तार गर्नुपर्ने आवश्यकतालाई समेत ध्यानमा राखेर आयोजना तथा कार्यक्रमलाई प्राथमिकीकरण गर्नुपर्ने अवस्थालाई मध्य नजर गरेर बजेट मार्गदर्शन गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi