Skip to content
Prabhu

मानुषी लघुवित्तको छैटौं साधारणसभा आज

काठमाडौं । मानुषी लघुवित्तले छैंटौं वार्षिक साधारणसभा सुरु भएको छ । लघुवित्तको उक्त सभा होटल भ्यू, भक्तपुरमा बिहान १०ः३० बजे सुरु भएको हो ।

सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, यसपटक सेयरधनीको हात खाली हुनेछ । सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, फागुन २४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal