काठमाडौं । सरकारले (आज) सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उत्त फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयको प्रवक्ता रामचन्द्र तिवारीले आइतबार विज्ञप्ति जारी गर्दै आज सार्वजनिक बिदा भएको जानकारी दिएका हुन् । आज सार्वजनिक बिदा भएसँगै सेयर कारोबार पनि बन्द रहने भएको छ ।
प्रतिक्रिया दिनुहोस्