Skip to content
Prabhu

यूएईले रमजान र इदको अवसरमा दियो १६६ नेपाली कैदीलाई आममाफी

काठमाडौं । सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा १ सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिइएकामा संयुक्त अरब इमिरेट्स (यूएई) सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यूएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमुना भएको जनाएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्