काठमाडौं । जाजरकोटमा ३ मिनेटको फरकमा दुई भूकम्प गएका छन् । नेपाल भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ः०७ मा ५.२ म्याग्निच्युडको भूकम्प गएको ३ मिनेटमै ५.५ रेक्टरस्केलको अर्को भूकम्प गएको हो ।
भूकम्पको धक्का चितवन तथा बाग्लुङसम्म महसुस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्