काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका सञ्चालक डा. रेश्मा श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैडकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।
उनको राजीनामा चैत २४ गतेदेखि नै लागू हुने गरि स्वीकृत भएको कम्पनी सचिव शिबराज भण्डारीले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्