काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा नेपाल माइक्रो लाइफका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा पहिलो २० मिनेटको समयमा नै यो कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूलय ७८ रुपैयाँ ३० पैसाले बढेर ८६१ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो ।
प्रतिक्रिया दिनुहोस्